चन्द्र ऐर /अजयमेरु- सुदुर पहाडमा चाडपर्व , जात , मेलाको चहलपहल बढिरहेको छ । पुजापाठ का लागि देवि देउता लाई फुलहरु दिने चलन रहेको छ ।
दशै तिहारमा फुलको माला चढाउने चलन पनि छ । फुलहरू संगै जङ्गलमा लतरम्म फुलेका फलफुलहरू (रातो जङ्गली स्याऊ) फोटोमा केही फुलहरु यस्ता देखिएका छन् ।
Views: 61