२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

बडिकेदार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

 एकेन्द्र चन्द/ डोटी- डोटीको बडिकेदार गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष कृष्ण बहादुर चन्दले बडिकेदार गाउपालिका काे निति तथा कायक्रम प्रस्तुत गर्नु भएको हो ।

अध्यक्ष चन्दले ३४ कराेड २६ लाख ९३ हजार अनुमानित बजेट निति तथा कार्यक्रम मा प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले विशेष गरि कृषि र प्रयटनलाइ विशेष प्रथामिकता दियको छ ।त्यसै गरि गाउँपालिकाले स्वास्थ शिक्षा लगायत गाउँपालिका भित्रमा रहेका सम्भावना हरुको खोजी गर्ने पनि नीति तथा कार्यकम उल्लेख गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।