२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

अमरगढी नगरपालिकाले आ. व. २०७८/०८९काे नीति कार्यक्रम र वजेट नबाैं नगरसभा समक्ष्य प्रस्तुत

 डडेल्धुरा –डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले आ. व. २०७८/०८९काे नीति कार्यक्रम र वजेट नबाैं नगरसभा समक्ष्य प्रस्तुत गरिएकाे छ।

नगर प्रमुख विशेश्वर प्रसाद ओझाकाे अध्यक्षतामा बसेकाे नगर सभाकाे बैठकमा उप प्रमुख संगिता भण्डारीले ५१कराेड १२ लाख ७३ हजार काे अनुमानित आयव्यय बजेट प्रशस्तुत गर्नु भएकाे छ।

सबै क्षेत्र वर्गलाई समेट्ने गरि प्रश्तुत वजेट जनमुखि रहेकाले जनअपेक्षा सम्वाेधन हुनेमा नगरवाशि आशावादी छन। शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्षेत्र प्रवर्धनात्मक कार्यक्रम समेटिएका छन।

विद्यालयका प्र.अ. हरु लाई १२ मिनेट मासिक भ्वाईस प्याक, १० लिटर ईन्धन, खेल शिक्षक तालिम, मासिक सुविधा, बिद्यालय यातायात साझेदारि अन्तरगत बस सेवा, प्राविधिकधार संचालित विद्यालयमा ५ लाख अनुदान, प्र.अ. ल्यापटप वितरण लगायतका कार्यक्रम प्रस्ताव गरिएकाे छ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।