२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

न्यायकाे भिक माग्न युवा सडकमा

डडेल्धुरा – डडेल्धुराका् परशुराम नगरपालिका ८ कि अस्मिता धामीका् सव ५ गते दिउसाे जगलमा फेला परेकाे थियो ।

स्वास्थकर्मि रहेकाे अस्मिताका् शव पाेष्टमार्टम रिपोर्ट आउनु भन बाकी रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारि दिएकाे छ। डडेल्धुरामा खबरदारी न्युज र बाेलन्याथली युनिट डडेल्धुराका सयुक्त आयाेजनामा न्यायका लागि भिक माग्न युवा सडकमा आएकाे आन्दाेलनका अगुवा दिपक राज भट्टले जानकारी दिनु भयाे ।

आन्दोलनमा डडेल्धुराका युवा काे उपस्थिती रहेकाे थियाे आन्दोलनमा बाेल्दै युवा नेता टेकेन्द्र साउदले भने हत्यारा जाे सुकै हाेस कानुनी कटघरमा ल्याउनै पर्छ । यस्तै अभियानता सुरत तमालीले भने हाम्रा दिदिबहिनी सुरक्षित राख्नुका लागि यस्ता अपराधी लाई कानुनी कटघरमा ल्याउनै पर्छ । यस्तै अभियानमा सुरेश भट्ट , सुर्दशन ओझाकाे उपस्थिती रहेकाे थियाे ।

न्यायकाे भिक माग्दा उता प्रहरीले भने हस्तक्षेप गरेकाे तस्वीर सार्वजनिक भएकाे छ । आन्दोलनकाे क्रममा साहयक सिडिओकाे गाडि आउदा राेक्नु खाेज्दा दमन गरेकाे अभियानताकाे भनाई छ । हस्तक्षेप गरेपछि अभियानताहरुले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख लाई न्यायकाे माग गर्दै ज्ञापनपत्र समेत बुझाएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।