२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

युट्युबमा भाइरल यी युवती अब रहिनन्….

दक्षिणकाली मन्दिर परिसर जंगलमा भेटिएको शवको पहिचान खुलेको छ । उनी सन्तोषी सुब्बा भएको पत्ता लागेको छ । सन्तोषी तिनै युवती हुन् जो युट्युवमा फरक किसिमका जन्तु र चराको आवाज निकालेको भिडियोका कारण चर्चामा थिइन् । उनलाई कालोपुलमा बसोबास गरिरहेका धनबहादुर तामाङलाई धर्मछोरी मानेका थिए ।

महानगरीय अ प रा ध महाशाखाले उनी सन्तोषी सुब्बा भएको पुष्टी भएको छ। उनी २७ वर्षकी रहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिएका छन् । सन्तोषीलाई तामाङले सानै उमेरदेखि धर्मछोरी बनाएर राखेको पाइएको छ । ज्याला मजदुरी गर्ने तामाङ काठमाडौं ७ कालोपुलस्थित गुरूङटोलमा बस्ने गरेको थाहा भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार उनी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ । त्यसदिन उनले बुवा धनबहादुरलाई फोन गरी ६ गते घर आउँछु भनेकी थिइन् । सन्तोषीको एक बिशेष खुबी थियो । उनी चराचुरूङ्गी तथा जीवजन्तको आवाज दुरूस्तै निकाल्ने गर्दथिन् । उनको कलाले धेरैलाई लोभ्याउँथ्यो । युट्युबमा उनले त्यस्तो कला धेरै अपलोड भएका छन् ।

मंगलबार बिहान सन्तोषीको शव दक्षिणकाली मन्दिर परिसरमा भेटिएको थियो । सन्तोषीले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लागेको छ, उनलाई आउने फोन र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरू अहिले अनुसन्धानमा छन्,’ एक प्रहरीका अनुसार, ‘ह’ ‘त्या गर्ने व्यक्ति पत्ता लगाउन हाम्रो टोली सक्रिय रूपमा खटिएको छ।’ उनको पेट सुन्निएको थियो, गर्भवती रहेको आशंका गरिएको थियो। तर,

पोस्टमार्टममा त्यो नदेखिएको एक प्रहरीले बताए। सन्तोषीलाई पेटमा नि’कै सा’ह्रो हि’र्का’एको पा’इएको छ। उनका क’र’ङ भाँ’चि’ए’का छन्। घाँ’ ‘टी बे’स्सरी क’से’को पाइएको छ। यसमा कुनै व्यक्तिले योजनावद्ध रूपमै त्यहाँ बोलाएर लगी ज्या न लिएको हुन् सक्ने आशंका गरिएको छ। त्रिवि शिषण अस्पतालको फरेन्सिक टोलीले सन्तोषीको पोस्टमार्टम सकिएको छ।

यसै क्रममा केहि बर्ष अघि सन्तोषीले आफ्नो प्रतिभा देखाउनेक्रममा सिंहदरवारदेखि राष्ट्रपति कार्यालयसम्म धाए तर कुनै पनि निकायले उनको प्रतिभा हेर्न चाहेन। बरु उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यालयमा भेट्न बोलाएर भेट्‍न दिएनन्। उनले यसबारे गुनासो गर्दै भनेकी थिइन, ‘हामीलाई प्रचण्ड प्रधानमन्त्री भएको बेला भेट्‍न बोलाउनुभयो। तर सिंहदरवारको

गेटबाटै भित्र छिर्न दिइएन। हामी त्‍यतिकै फर्कियौ।’ यति मात्रै नभई उनले करीब चार महिनाअघि आफूहरुलाई प्रतिभा देखाउन राष्ट्रपति भवन शीतल निवास पुग्दा तर प्रवेशमा रोक लगाएको दुखेसो पोखिन्। उनले भनिन्, ‘मैले महिला भएको नाताले राष्ट्रपति विद्यादेवीले मेरो प्रतिभा हेरिदिनुहुन्थ्यो भन्‍ने लागेको थियो। तर राष्ट्रपतिले भेट नै नदिइ गेटबाटै फर्काइदिनुभयो।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।