२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बर्षा सङ्गै आएको हावाहुरि र असिना असिनाका कारण मकै बाली सखाप : किसान चिन्तित

कपिल देव भट्ट/ दार्चुला- दार्चुलामा बर्षा सङ्गै हावाहुरी र असिनाका कारण मकैबाली सखाप भएको छ।मकैबाली सखाप भएपछी भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन।कोभिड ज्ञढ का रोजगारी समेत गुमेको अवस्थामा मकै बाली समेत सखाप भैदिदा खरिद गरेर खान समेत खर्च नरहेको किर्षकहरुले जनाएका छन।

किसानहरुमा परेको पिडामा मलम पट्टि लगाउने कार्यका स्थानीयतहहरुले चासो देखाउनुपर्ने स्थानीय धननजय धामिको भनाइ रहेको छ।साथै स्थानीय धामिले तत्काल क्षतिपूर्ति र राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।