डडेल्धुरा – डडेल्धुराकाे भागेश्वर गाउँपालिकाले आज औपचारिक रुपमा भागेश्वर गाउँपालिकाकाे नवाैं गाउँसभा आ.व.०७८/७९ काे नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष काैशिला भट्टकाे सभापतित्वमा सुचारु गरिएकाे हाे, कार्यक्रमकाे उदघाेषणमा नायब सुब्बा मात्रिका प्रसाद भट्ट रहेका थिए ।



निति तथा कार्यक्रमकाे प्राथमिकतामा स्वास्थ , शिक्षा ,पुर्वाधार र कृषि समेटिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर राेकाले जानकारी दिनु भयाे ।
Views: 224


















