२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

कैलालीमा असार १५ गतेसम्म निषेधाज्ञा थप

कैलाली- कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो । कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश

1

2

मा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो । कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश

1

2

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।