२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

मनकारी सम्भु रोस्याराले बझाए पाएको सुनको औठि

डडेल्धुरा-  डडेल्धुरा सदरमुकामको तुफानडाडा चोक नजिक हिजो दिउसो अमरगढि नगरपालिका झुर्कालि घर भएका सम्भु रोस्याराले सुनको औठि भेटाएका थिए ।

औठि पाए पछि उनले नजिकै रहेको प्रहरी विट तुफानडाडा लाई बुझाई दिएका थिए। बुझाए पछि पत्रकार महासंघ डडेल्धुरा शाखाका सदस्य दिपक राज भट्टले फेसबुक पोष्टमा पाएको औठि जसको हो उसले लैजानु अनुरोध गरेपछि औठि हराएका व्यक्ति आज सम्पर्कमा आएका थिए ।

सुनको औठि गन्यापधुरा घर भएकि एसोदा पनेरुको रहेको सुन २ आना रहेको र जिल्ला प्रहरी कार्यालयले सम्भु रोस्यारा र दिपकराज भट्टको समुन्व्यमा ११ बजे एसोदा लाई बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा का प्रहरी निरिक्षक राजेन्द्र चन्द ले जानकारि दिनु भयो ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।