बझाङ- बझाङमा एक बृद्धको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउपालिका – २ सुडि खोलामा अन्दाजी ६० बर्षका पुरुषको शव फेला परेको हो ।



आज बिहानै ७ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Views: 397

























