२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

६२ बर्षका पाठकलाई एक छाकटर्न समस्या : आखिर बेसाहारा को त ?

 डडेल्धुरा- डडेल्धुरा जिल्ला नवदुुर्गा गाउपालिका १ गाैनेेला बस्ने नारायण दत्त पाठक हुन जिविकाेपार्जन गर्न दैनिक डेढ घण्टाकाे पैदल यात्रा गरेर डडेल्धुरा काे किर्तिपुर बजार मा घुमफिर गरि १ छाक खाना काे जाेहाे गरिरहेका छन ।

उमेरले ६२ बर्ष पुग्दा आफै केही गरेर खान सक्ने स्थिती भने पटक्कै नरहेको र कसैले बनाएर दिने समेत कोहि छैन । पाठक काे घरमा साहारा काे रुपमा काेहि पनि छैनन ,हाल उहाँ गाँउका एकजना भाईकाे घर काे एउटा सामान्य काेठा मा बसेर दिनहरु विताईहरेेका छन ।

करिव २० बर्ष भारत काे हाेटेल मा मजदुरि गरेेर पेट पालिरहेका पाठककाे बाेलिमा समस्या भएर भारतमा काम गर्न सक्ने स्थिती नभए पछि नेेपाल आएका हुन ,नेपाल आए पश्चात मागिमागि जीवन बिताउनु परेकाे स्थानियहरुकाे भनाई रहेको छ। हाल उहाँ संग एकसरो लुगा बाहेक नत कुन‌ै लगाउने राम्रो लुगा नै छ नत पेटभरि खाना नै छ।

उहालाई हाल सम्म पनि कुनै निकाया बाट सहयोग नपाएको उहाँ का एक जना गाउका भाइले गुनासाे गर्नुभयो । यस्ताे दहनिय अबस्था भएका ब्यक्ति लाई सहयोग गर्न काे लागि उहाँ का गाउले भाईले सबै सहयोगी हात हरुलाई अपिल समेत गरेका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।