२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

कलाकार तथा मोडल निशाको स्वास्थ्यमा केही सुधार

कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको कथन छ । लामो समयदेखि शारीरिक हलचल नभएका कारण उनको नशामा समस्या देखिएको थियो ।

यता निशालाई आर्थिक सहयोग जुट्ने क्रममा जारी छ । यसै क्रममा अभिनेत्री आँचल शर्माले निशालाई १ लाख सहयोग गर्ने भएकी छन् । उनी आइतबार निशालाई भेट्न अस्पताल पुगेकी थिइन् । आँचलले यही शनिबार निशाका पितालाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने भएकी छन् ।

उनको स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् । यता चलचित्र विकाश बोर्डले पनि निशालाई ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।