२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

भिषण बाढी र पहिरो, सात जना बेपत्ता भएको आशंका

अविरल वर्षासँगै आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । पहिरो र बाढीमा सात जना बेपत्ता भएको बताइएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको जानकारी दिनुभयो । उहाँका बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ ।

अहिले प्रहरी र जनप्रतिनिधिमार्फत विवरण संकलन गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा रहेका केही ट्राउट फर्मसमेत बगाएको छ।्

यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।