२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख बजेट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानी निर्माणका लागि बजेट विनियोजन गरेको छ।

मंगलबार अर्थ मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राजधानी पूर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन, वातावरणीय प्रभाव मुल्याङ्कन गर्न र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न २ करोड ७२ लाख विनियोजन गरेको बताए। 

सुदूरपश्चिम प्रदेश सभाको २०७५ साल असोज १२ गते बसेको बैठकले प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।