डडेल्धुरा – देशभरमा रगत व्यवस्थापन गरिरहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाजले आज रक्तदाता दिवस मनाएकाे छ । डडेल्धुरामा पनि समाजले दिवस मनाएकाे छ।



रक्तदाताहरु लाई स्वयंसेवी रक्तदाताले प्रमाण पत्र दिएर हाैसला दिएकाे छ । डडेल्धुरामा स्वयंसेवी रक्तदाता समाजका स्वयंसेवक माधव पन्त, रमेश माली , उपेन्द्र जाेशी,प्रकास जाेशी आज रक्तदाताहरु लाई सम्मान गरेबा हुन् भने डडेल्धुरा सदरमुकाम काे बागबजार , तुफानडाडा क्षेत्रमा सचेतनामुलक सन्देशकाे व्यानर लगाएकाे छ ।
समाजले डडेल्धुरामा रक्त व्यवस्थापनका लागि निरन्तर खटिरहेकाेमा रक्तदाताले समाज लाई धन्यवाद दिएकाे छ ।
Views: 135

























