२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

उध्याेग वाणिज्य संघ झलारि द्वारा श्रमिकबर्ग लाई स्वास्थ्य सामाग्री वितरण

झलारि- झलारिपिपलाडि उध्याेग वाणिज्य संघले शुक्लाफाँटा नगरवालिकाकाे वजारक्षेत्रमा दैनिक ज्यालामजदुरि गर्ने ठेलागाडा चलाउने श्रमिक शुक्लाफाँटाका संचारकर्मि,वैंकमा वृद्व भत्ता वुझ्न आएका जेष्ठ नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ।झलारिपिपलाडि उवासंघका अध्यक्ष हरेन्द्र कुमार भण्डारी एवं संधका पदाधिकारी शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐरकाे उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएकाे हाे ।

काेराना कहरकाे प्रत्यक्ष मारमा श्रमिकबर्ग परेकाछन्।दैनिक ज्याला मजदुरि गरिखाने गरिव विपन्नबर्गलाई कसरी काेराेनावाट वच्ने र आपनाे परिवारकाे दैनिकी गुजरा चलाउने चिन्ताले सताईरहेकाे छ।राज्यकाे ध्यान जाननसकेकाे वेला श्रमिक मजदुरकाे हाैसला वढाउन काेराेना कहरवाट जाेगिन सहजहाेस भन्ने उदेश्यका साथ स्वास्थ्य सामाग्री प्रदान गरिएको उवासंघ झलारिका अध्यक्ष भण्डारीले बताए ।

उनले काराेना कहरकै विचमा सुचना प्रवाह गर्ने संचारकर्मि वजारक्षेत्रमा रहेका वैंकमा वृद्व भत्ता वुझ्न आउने जेष्ठ नागरिक निर्माण सामाग्री ढुवानि गर्ने श्रमिक हरूको स्वास्थ्य सुरक्षाको लागि राहत स्वरूप स्वास्थ्य सामाग्री सेनिटाईजर,माक्स ग्लाेव्स लगायत वितरण गरिएको अध्यक्ष भण्डारीले जनाए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।