२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

श्रीमानले एसिड प्रहार गर्दा श्रीमती घाइते

रौतहटको चन्द्रपुर नगरपालिका–४ कि ३८ वर्षीया दिपिका विकमाथि उनकै श्रीमान् दिपकले एसिड प्रहार गरेका छन्। घरायसी विवादमा शनिबार साँझ दिपकले एसिड प्रहार गर्दा दिपिकाको शरीरको १८ प्रतिशत भाग जलेको छ।

उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले एसिड हान्ने दिपकलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।