२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

गण्डकीमा माधवकुमार नेपाल समूहका यी सांसद, जस्को धम्कीले ब्याक भए पृथ्वी सुब्बा

पोखरा । गण्डकी प्रदेशका नेकपा एमालेका सांसद इन्द्रलाल सापकोटासहित चारबढी सदस्यले प्रदेश सभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएपछि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि थप दबाब बढेको बताइएको छ ।

प्रदेश सभा सदस्य सापकोटाले आफूसहित चारजना सांसदले प्रदेश प्रमुखलाई पनि विघटनको अवस्था आएमा विद्रोह गर्ने चेतावनी दिएको बताए ।

उनी एमालेमा माधवकुमार नेपाल नजिकका सांसद हुन् । उनले आफूसँग अरु सांसद पनि रहेको बताएका थिए ।

विद्रोहबारेमा अन्य सदस्यहरुसँग पनि कुरा भइरहेको उनको भनाइ थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।