२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

कोरोना परिक्षण गर्ने पिसिआर मेसिन बैतडी पुग्यो

बैतडी: बैतडीमा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन पुगेको छ । सुदुरपश्चिम प्रदेश सरकारले बैतडीको लागी खरिद गरेको मेसिन आज ट्रकमार्फत बैतडी पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्त राज जोशीले बताए ।

बैतडीका लागि मेसिन खरिद गर्ने निर्णय भएपछि बैतडीमा प्रयोगशाला स्थापनाको लागि काम अघि बढाएको थियो । हाल सम्म प्रयोग शालाको लागि भौतिक संरचनाको ६० प्रतिशत बढी काम भएको अस्पताले बताएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।