२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ –नेपालमा बितेको २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले मुलुकभर थप ३८१ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।पछिल्लो २४ घण्टामा ६ हजार ३५९ को पीसीआर परीक्षण गरिएको छ।

आज १३० जना कोरोना मुक्त भएर घर फर्केका छन्।योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ रहेका छन्।प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनामुक्त हुनेको प्रतिशत ७०.८ रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।