२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

आहा ! लुकेकाे सायल झर्ना , कस्तो छ त सायल

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा भागेश्वर १ मा सायल झर्ना रहेकाे छ । झर्ना पचास मिटर भन्दा बढि उचाई रहेकाे छ । यस झर्ना को संरक्षण का लागि वडा बाट रु दस लाख गत विनियोजन गरेकाे हाे ।

सडक संञ्जाल विस्तार गरिरहेकै सड्क बिबाद रहेकाले काम हुन बाकि रहेकाे र आफुले सक्दाे पहल गरिरहेकाे वडा अध्यक्ष रुप सिं ठकुराठिले खवरदारि न्युज डटकम लाई जानकारि गराउनु भएकाे छ ।

फाटाे – प्रकास ऐर

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।