२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

धनगढीबाट बाजुराका लागि हिँडेको जीप डोटीमा दुर्घटना, एक जनाको मृत्यु

धनगढी- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो नेपाल नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

उक्त दुर्घटनामा जीप चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ५० वर्षीय हुकुम शाहको मृत्यु भएको हो । 

कुखुराका चल्ला बोकेर धनगढीबाट बाजुराका लागि हिँडेको सुप्रप ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान ५ बजेको समयमा दुर्घटना भएको डोटी प्रहरीले जानएको छ ।

उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका शाहको दिपायलको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। जिप सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट घटनास्तलमा प्रहरीको टोली खटीएको जनाइएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।