२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

लागुऔषध कञ्चनपुरमा सहित २ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने अभय सिहं र सोहि ठाउँका हरिस बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखाम पुजारा बोडिङ् स्कुल नजिकबाट २.०४ ग्राम खैरो हेरोईनसहित उनिहरुलाई पक्राउ गरेको हो ।  

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।