२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कोरोना भाइरसविरूद्धको खोप लगाए वाफत गाँजा उपहार

एजेन्सी: अमेरिकाको वासिङ्टन राज्यमा कोरोना भाइरसविरूद्धको खोप लगाए वाफत गाँजा उपहार दिने गरिएको छ।

गत सोमबार ‘जोइन्ट्स फर ज्याब्स’ नामक एक कार्यक्रमको घोषणा गर्दै २१ वर्ष माथिका नागरिकलाई तत्काल एक खिल्ली गाँजा उपहार दिने गरिएको हो। यसले गर्दा खोप लगाउन नमान्ने युवाहरू उत्प्रेरित हुने आशा गरिएको छ।
उक्त कार्यक्रम जुलाई १२ सम्म लागु हुने बताइएको छ। वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत नागरिकले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने ४९ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

यसअघि अमेरिकाको एरिजोना राज्यमा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम गरिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।