२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

मुख्यमन्त्री कार्यालय अगाडी बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

विराटनगर। मंगलबार प्रदेश १ का मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालकको राजु ढकालको मृत्यु भएको छ। उनलाई उपचारको लागि अस्पताल पु¥याउन वित्तिकै मृत घोषित गरिएको थियो।

मृतक ढकाल उदयपुरको बेलका नगरपालिका निवासी हुन्। उनलाई गाडीको सबै सिसा बन्द गरी सिटमा सुतिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।