२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिममा मंगलबार ४३६ कोरोना संक्रमित डिस्चार्ज

 सुदूरपश्चिम-  सुदूरपश्चिम प्रदेशमा मंगलबार २ सय ९३ कोरोना संक्रमित थपिएका छन ।पिसिआर बिधिबाट गरिएको परीक्षणमा २ सय १७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ जना गरी २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार पिसिआर बिधिबाट ६ सय २२ र एन्टिजेन विधिबाट ८ सय ९९ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४१ हजार ८ सय ६९ पुगेको छ ।

जसमध्ये ३१ हजार ६ सय २३ जनाले कोरोना जितेका छन ।स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३६ जनाले कोरोना जितेका छन ।सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मंगलबार कसैले पनि ज्यान गुमाएका छैनन ।

No photo description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।