सुदुरपश्चिम- सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा बैठकवाट बिश्वासको मत प्राप्त गरेका छन ।



मंगलवार प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा ३० मत गरेको थियो । भने विपक्षमा ९ मत परेको थियो । मंगलवार प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीको बिश्वासको मत प्राप्त गर्ने प्रस्तावको पक्ष विपक्षमा मतदान गराइएको थियो ।
मतदान पछि सभामुख अजुर्न थापाले प्रस्तावको पक्षमा परेको ३८ मत प्रदेश सभाको बहुमत भएकाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई बैठकवाट बिश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । मतदानमा सहभागि नभएको संख्या १२
Views: 202

























