२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

जिल्ला अस्पताल बैतडीको भेन्टिलेटर कक्ष सञ्चालन

बैतडी –जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर कक्ष सञ्चालनमा आएका छन् । अस्पतालमै भएको जनशक्तिले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

दक्ष जनशक्तिको अभावमा प्रयोगविहिन भएका भेन्टिलेटर बेड प्रदेश सरकारले फिर्ता लग्ने भनेपछि भएकै जनशक्तिबाट भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याइएको डा. जोशीले बताए ।

भेन्टिलेटर कक्षका लागि केही नर्सिङ स्टाफहरु थप्ने तयारी समेत भएको डा. जोशीले बताए । अहिले कोरोनाका गम्भीर बिरामीहरुलाई जिल्लामै भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको उनले बताए । अहिले पनि एकजनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।