२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

सोमबार सुदूरपश्चिममा थप ३४५ जना संक्रमित निको

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५ जना संक्रमितको मृत्यु भएको छ।

कैलालीका २ जना, डोटी, डडेल्धुरा र बाजुरा र बैतडीका १÷१ जना गरि ५ जनाको मृत्यु भएको हो। भने ३ सय ४५ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ४२८ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३ सय १६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा २८३ जनामा संक्रमण पुस्टि भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।