कञ्चनपुरमा एक जना युवक तीन दिन देखि वेपत्ता भएका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा बस्दै आएका २९ बर्षीय मानसिक असुन्तलन भएका जय बहादुर थापा गत २२ गते बाट वेपत्ता भएको परिवारले जनाएको छ ।



वेपत्ता भएको तीन दिन समेत भईसक्दा पनि अझै पनि सम्पर्क बिहिन रहेको उनका भाई मोहन बिष्टले बताए । यदी कसैले उक्त व्यक्तिलाई देखेमा ९८४८५८०३०२ र ९८०९४८७८२७ मा अथवा नजिकै को प्रहरी चौकीमा सम्पर्क गरिन दिन परिवारले आग्रह गरेका छन् ।
Views: 160

























