२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

कञ्चनपुरमा गाईले जन्मायो ४ आँखा २ टाउको भएको अनौठो बाच्छी, हेर्न आउने मानिसहरुको भीड

काठमाडौं – कञ्चनपुरमा गाईले अनौठो बाच्छी जन्माएको छ । कञ्चनपुरको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ मा मंगलबार गाईले ४ आँखा २ टाउको भएको बाच्छी जन्माएको हो ।

त्यहाँका स्थानीय गणेश प्रसाद सुवेदीको गाईले अनौठो बाच्छी जन्माएको हो । गाईले अनौठो बाच्छी जन्माएपछि हेर्ने आउने मानिसहरुको भीड बढेको छ । 

उक्त स्थानमा गाईले अनौठो बाच्छी जन्माएको यो पहिलो पटक हो । https://canadanepal.com/बाट साभार

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।