२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

समाजसेवी रोकायाको पहलमा राहात बितरण गुमा देवी लाई प्राणका लागि रु ५०० अभियानकाे राहत

 डडेल्धुरा – डडेलधुराका अमरगढि नगरपालिका वडा नम्बर- ९ घर भई मलेसियामा कार्यरत डम्बर रोकायाले सहयोग साेहि गाउँका ६५ गुमा देबि सार्कि लाई राहत दिएका छन् ।

राहत प्राणका लागि रु ५०० अभियानका सहसंयाेजक सुरत तमाेली नेतृत्वमा उक्त राहत हस्तान्तरण गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।