२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

यस कारण सन्दिपले गुमाए भाइटालिटी टी-२० ब्लास्ट

 भीसाका कारण नेपाली लेग स्पिनर सन्दिप लामिछाने अनुपस्थित हुने भएपछि इंग्ल्यान्डको भाइटालिटी टी-२० ब्लास्ट क्रिकेट प्रतियोगितामा सन्दिप आवद्ध टिम वोर्सेस्टरशायर र्‍यापिड्सले न्युजिल्यान्डका स्पिनर इस सोधीलाई टिममा अनुबन्ध गरेको छ।

भीसा ढिलो आएपछि सन्दिपले जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको प्रतियोगिता गुमाउनु परेको हो। भिसाका कारण प्रतियोगिता गुमाएका सन्दिपले सामाजिक सञ्जालमा दुखेसोसमेत पोखेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।