२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं-  नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज दिउँसो बस्दै भएको छ ।

माधव पक्षको दुई दिन केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले पार्टी एकता बचाउनको लागि केपी शर्मा ओलीसँग वार्ता गरिरहने भएपनि उनको भर पर्नु नहुने निष्कर्ष निकालेको थियो । तुरुन्त अर्को पार्टी दर्ता गर्ने र वार्ताको प्रयास गर्ने दुईथरी मत प्रकट भएका थिए ।

स्थायी कमिटी बैठकले पनि माधव समुहको आगामी दिशा र रणनीतिको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।