२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

गाजा सेवन कुनै कुलत हैन : भीम उपाध्याय (भिडियो सहित )

 दिपकराज भट्ट ( दिपु) – पछिल्लो समयमा नेपाल सरकारका पुर्व सचिव रहेका भीम उपाध्याय निकै चर्चामा छन् । युवाहरुले उनलाई निकै रुचाएकाे देखिन्छ । उपाध्याय सामाजिक संञ्जाल फेसबुक बाटै अभियान सुचारु गरिरअ्का हुन्छन , कहिले बेसाहाराकाे शाहारा त कहिले विपत्तिमा सहयात्री। उनले पछिल्लाे समयमा काेराेनाका कारणले खान समस्या भएका , अक्सिजन अभाव परिपुर्ति गर्ने हाम्रो नेपाल समुहलाई सहयाेग गरिरहेका छन् ।

आजका खबरदारि बहसमा उपाध्याय भन्छन् ” म आफु त अभियान चलाउदैन तर दशमा राम्रो काम गर्ने युवा लाई मध्यस कर्ता भएर सहयाग गरिदिन्छु , आर्थिक रुपले बिशेष बिदेमा रहेका नेपालिहरुले नै गरेका हुन्छ उनिहरु लाई दस र आफ्ना दाजुभाइ प्रतिकाे माया छ र पाे सहयाेग गर्छ्न। जुन सकारात्मक हाे देशमा नेताले गर्ने काम अभियानताले गरिरहेका छन् लाज पचेका नेता भनेकै नेपालका हुन् । उनेले पछिल्लो ३ दिन देखि गाजा सच्तना समूह अभियान चालेका छन् ।

अभियानकाे मुख्य उद्वेश्य गाजा सम्बन्धि जानकारि दिनु हाे याे अहिले ७७ जिल्लामा गठन भईसकेकाे छ अब हरका गाउँ गाउँमा हुने छ । याे समूह फेसबुक समूह हुन् । नेपालका युवा कुलतमा फस्नुका कारण नै देशका न्ता हुन् । देशमा बाेजगारि बढेकाे छ अनेक तनावले युवा कुलतमा फस्न बाध्य भएका हुन् ” उपाध्याय ” खबरदारि बहसमा भएकाे याे कुराकारि सुनाै –

https://www.facebook.com/khabardarinews/videos/980527159352306/https://www.facebook.com/watch/live/?v=980527159352306&ref=watch_permalink

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।