बैतडी- बैतडीको सुर्नया गाँउपालिकाले सामाजिक सञ्जाल मार्फत जथाभाबी रुपमा यथार्थ नै नबुझी भ्रमक समाचारहरु प्रकासित गरेको भन्दै विज्ञप्ती जारी गरेको छ ।



गाँउपालिकाले कोरोनाका बिच चुनौती पुर्ण अबस्थामा काम गर्दै गर्दा पनी समाजिक सञ्जालमा भ्रम फैलाउने समाचार आएकाले ध्यानाकर्षण गराएको छ ।
हेर्नुस् विज्ञप्ती

Views: 228

























