२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कैलालीको जोशिपुर गाउँपालिकामा सडक स्तरन्नोतिका लागि उपभोक्ता समिति गठन, अध्यक्षमा भरत साउँद

आर्थिक वर्ष २०७७÷७८ का लागि जोशिपुर गाउपालिकामा निर्वाचन क्षेत्र नं. १ मा स्थानिय पुर्बाधार विकास साझेदारी कार्यक्रम बाट १ नं. वडामा पर्ने मोहन्याल स्कुल देखि भगवान् पुरैया को घर हुदै काडा नदि को पक्कि पुल सम्म पुर्वाधार विकास का लागि सांसद कोषको संघिय सरकार बाट सडक स्तरन्नोतिका लागि रकम विनियोजित भएको छ ।
उक्त रकम विनियोजित हुँदा उपभोक्ता समिति मार्फत आयोजना कार्यान्वयन र सम्पन्न गर्नु पर्ने भएकोले आयोजना निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ ।
उक्त उपभोक्ता समिति को अध्यक्षमा विहिबारको आम भेला बाट सर्वसम्मत रुपमा जुजारु, समाज परिवर्तन हामिले नै हाम्रै पालोमा गर्नु पछर्, भन्ने सोच बोकेका एल कुसल युवा भरत साउँद (आलोक) चएन भएका छन् ।
चयन हुदैँ गर्दा आफुले र आफ्नो समिति ले सम्पुर्ण काम जनता र समाज मुखि हुने बताएका छन् । उक्त योजना आज सम्मकै नमुना बनाउने दाबि गर्नुका साथै सम्पुर्ण योजना को काम शुन्य सहनशिलतामा हुने उनले बताएका छन् ।
उपभोक्ता समितिका पधाधिकारीहरुमा क्रमशः
अध्यक्ष ः श्री भरत साउद
कोषाध्यक्ष श्री महदैया चौधरि
सचिव श्री मोतिराम खनाल
सदस्य ः श्री पदम साउद
सदस्य ः श्री नमसरा दमाइ
सदस्य ः श्री साबित्री बोहरा
सदस्य ः श्री लाल डगौरा चयन भएका छन् ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।