२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

डोटीका ग्रामीण क्षेत्रका किशोर किशोरीलाई रुपान्तरण तालिम द्वारा जनचेतना फैलाउदै

 एकेन्द्र चन्द/ डोटी- डोटीका ग्रामीण क्षेत्रका किशोर किशोरीलाई रुपान्तरण तालिम द्वारा जनचेतना फैलाउन थालियको छ ।

बडिकेदार गाउँपालिकाको वडा न २ बर्छैन का किशोर किशोरी हरुलाइ तालिम द्वारा जनचेतना फैलाउन लागीएको हो । एफएम डिसि कैलाली को र सामुदायिक रेडियो बडिकेदारको सहकार्यमा युनिसेफको सहयोगमा तालिम दिइएको हो।

विशेष गरि किसोर किसोरिहरुका सवाल सम्बन्धि रहेर कोभिड अस्पतालकि स्वास्थ्यकर्मी जानकी क्षेत्रीले प्रशिक्षण दिनुभयो । किसोर , किसोरिहरुमा हुने शारिरिक, मानसिक र बौद्धिक बिकासका बारेमा उक्त तालिमकी प्रशिक्षिका जानकी क्षेत्रीले सहभागिहरुलाइ प्रशिक्षिण दिनु भयो ।

उक्त रुपान्तरण तालिममा २० जना किशोरि र १० जना किशोर सहभागी थिए । स्वास्थ मापदण्ड पालना गरेर सामुदायिक रेडियो बडिकेदारको प्राङ्गणमा तालिम सप्पन्न गरिएको थियोे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।