२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

शुक्लाफाँटा – ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न. ८ मा रहेको पबित्र धार्मिक पर्यटकिय गन्तव्य मणिकाधाम (मुडका) क्षेत्रमा पर्यटन पुर्बाधार निर्माण कार्य गरिएको छ ।

मणिकाधाम क्षेत्रमा पर्यटन पुर्बाधार निर्माणकार्य अन्तर्गत अधुरो निलकण्ठ मन्दिर निर्माणकार्य ,मन्दिर क्षेत्रमा प्रबेश गर्ने र बाहिर निस्कने सिढि र ढलान बाटो निर्माणकार्य र बर्सेनि पुरिदै गएको मणिकातालको बाहिरी भागमा ताल संरक्षणका लागि निर्माणाधीन पर्खाल निर्माणकार्य सम्पन्न भएको छ।

 कञ्चनपुर निर्बाचन क्षेत्र न.२ का प्रतिनिधि सभा सदस्य माननीय नरबहादुर धामी , सुदुरपस्चिम प्रदेश सभा सदस्य माननीय महेशदत्त जोशि लगायतले सहयोगी गरेको शुक्लाफाँटा नगरपालिका वडा न=८ का वडा अध्यक्ष बहादुर सिह महराले बताए ।

मणिकाधाम क्षेत्रमा आफैमा एक पर्यटकिय क्षेत्र रहेको र अहिले थप संरचना निर्माण गरी संरक्षण कार्य भैरहेको उहाँले भने , ।

May be an image of tree and body of waterMay be an image of tree and outdoorsMay be an image of 1 person, outdoors, tree and text that says "SHỐT ON REDMI Y3 Al DUAL CAMERA"May be an image of grass, road and treeMay be an image of nature and treeMay be an image of natureMay be an image of nature and treeMay be an image of nature, tree, grass, body of water and text that says "SHỐT ON REDMI Y3 AI DUAL CAMERA"May be an image of body of water, tree and text that says "SHOT ON REDMI DMI Y3 AI DUAL CAMERA"

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।