२०८३ आश्विन १६ शुक्रबार
२०८३ आश्विन १६ शुक्रबार

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। 

जिल्लाको भीमदत्त नगरपालिका १५ बस्ने २७  वर्षीय सुरेन्द्र चन्द शुन्य दशमलव ३६ ग्राम लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रहरी टोलीले विषेश सूचनाको आधारमा खानतलासी गर्दा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

उनीविरूद्ध कानूनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।