२०८३ आश्विन १७ शनिबार
२०८३ आश्विन १७ शनिबार

नागरिकको सुरक्षा गर्ने प्रयास जारी छ : प्रमुख प्रशासकिय अधिकृत ऐडी

कोरोना संक्रमवाट गाउँपालिका वासी नागरिकलाई जोगाउन गाउँपालिकाले हर सम्भव प्रयास र पुर्व तयारी जारी राखेको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर ऐडीले वताएका छन ।

पहिलो चरणको महा संग्राम कोरोना लडाई गाउँपालिकाले जितेको सुनाउदै दोस्रो भेरयिन्टको कोरोनाको लडाई लाई जित्न र नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुनै कसर वाकी न राखेको ऐडीले वताएका छन ।
गाउँघरन्यूज अनलाईन र रेडियो परशुराम एफ।एम। ९१।२ मेगाहर्ज को आजको सदर्भमा कुरा गर्दै ऐडीले भने ‘ गाउँपालिकाको सभाहल लाई आईसोलेसन स्थापान गरीएको छ ।

१६ सैयाको नयाँ आईसेलेसजन भवन र्निमाण भई रहेको छ । अक्सीजन खरिद र औषधी खरिद गरि नागरिको स्वास्थ्य सुरक्षामा गाउँपालिका प्रतिबद्व छ ।
भुगोलका आधारमा पहाडी र तराईका गरि ८ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रवाट विभिन्न रोगका विरामीहरुलाई दैलोमै निःशुल्क औषधी वितरण गरी रहेकाछौ ।

वडा।न। १ र २ मा कहि कतै जटिल समस्या आएमा गाँखेत र आलिताल स्वास्थ्य चौकी गोदाममा एम्बुलेन्स लाई तयारी अवस्थामा मा राखेकाछौ ।
पालिकाका कर्मचारीहरुको पिसिआर र एन्टीजेन परिक्षण गरी सकीएको छ । स्वास्थ्य कर्मीहरुलाई बिदामा नवस्न र अत्यावश्यक कामले वस्नै पर्ने अवस्था आएमा बैकल्पीक व्यवस्था तर्फ गाउँपालिकाले बिशेस ध्यान दिएको उनले वताए ।

आर्थिक बर्ष २०७७र०७८ सकिन लागेको छ, योजना, सम्झौता, भुक्तानी, अनुगमन सेवा कसरी दिई रहनु भएको छ रु
सम्झौता सबै योजना, कार्यक्रमको सम्पन्न भई सकेकाभई सकेका छन । गाउँपालिका उपाध्यक्ष ज्वला कुमारी विष्ट बोगटीको संयोजकत्वमा रहेको अनुगमन समितीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई गाउँपालिकाका सबै वडाका योजनाहरुलाई अनुगमन पश्चात प्रकृया पुगेका योजनाको भुक्तानी भई रहेको छ । आलितालको समग्र विकास र्निमाण, योजना, कार्यक्रम तर्फ ७० प्रतिशत सम्पन्न भएको उनले वताए’
शैक्षिक क्षेत्रमा ठूलो क्षती भयो नी सर ?

हो , यसका लागि शिक्षा साखा प्रमुख , गाउँपालिका अध्यक्ष , उपाध्यक्ष वडा अध्यक्ष र सरोकारवाल विच छलफल भएको छ । बैकल्पीक पद्वती वटा पठन–पाठनका लागि पहल गर्छौ उनले थपे ।गाँउघर खबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।