बाग्लुंग घरभएका सामाजिक अभियानता सबिन पाठक दिन दुखि हरु सेहारमा जुटेका छन । कोरोना महामारीका बिच उनले थुप्रै गरिब दिनदुखी सहायोग गर्दै आएका छन ।



चार दिनको अवधीमा मात्रै बाग्लुंग नहरपालिका १२ मा रहेका एकदमै बिपन्न ५१ परिवारलाई राहत दिएका छन ।


Views: 193


















