२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्त सम्म लम्बियो

कञ्चनपुर-  कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ मसान्त सम्म लम्बिएको छ । कोरोना रोकथामका लागी जारी गरिएको निषेधाज्ञा जेठ ३१ गते सम्मलाई निरन्तरता दिएको  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म   निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए 

विश्वभर फैलिदै गएको नया भेरियन्टका साथै कोभिड १९ को संक्रमण कञ्चनपुरमा उच्च दरमा फैलिदै गएको सन्दर्भमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।

No photo description available.No photo description available.
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।