२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

साइन नेपाल द्वारा बडिकेदार गाउँपालिकालाइ स्वास्थ सामाग्री हस्तान्तरण

 एकेन्द्र चन्द, डोटी- साइन नेपालले डोटीको बडिकेदार गाउँपालिका लाई कोभिड १९ स्वास्थ सामाग्री प्रदान गरेको छ । स्वास्थ सामाग्री अन्तर्गत अक्सिजन कन्ट्रेकसन, सर्जिकल माक्स, सेनिटाइजर, पिपिसेट लगायतका स्वास्थ सामाग्री बडिकेदार गाउँपालिकाकि उपाध्यक्ष इन्द्रा बोहरा भाटलाइ साइन नेपालका अध्यक्ष भक्त राज जोशीले हस्तान्तरण गर्नु भएको थियो ।

स्वास्थ सामाग्री बुझ्दै उपाध्यक्ष भाटले कोरोना महामारीमा गाउँपालिकालाइ स्वास्थ सामाग्री प्रदान गरेकोमा साइन नेपाललाइ धन्यवाद दिनुभएको थियो । त्यस्तै साइन नेपालले सामुदायिक रेडियो बडिकेदार लाई पनि स्वास्थ सामाग्री प्रदान गरेको थियोे ।

स्वास्थ सामाग्री बुझ्दै सामुदायिक रेडियो बडिकेदारका मार्केटिङ म्यानेजर तथा प्राइम टाइम्स टेलिभिजनाका डोटी जिल्ला संवाददाता एकेन्द्र चन्दले कोरोना माहामारिमा पत्रकाहरु पनि फष्टलाई मा रहेर समाचार संकलन गर्ने भएकाले स्वास्थ सामाग्री प्रदान गर्दा रिपोर्टिङ गर्न सजिलो हुने पत्रकार चन्दले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।