२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

संक्रमित बढेपछि फिलिपिन्सको राजधानीमा दोस्रो लकडाउन सुरु

फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले राजधानी मनिलामा फेरि लकडाउन घोषणा गरेका छन्। कोरोना संक्रमण बढेपछि दुई हप्ताका लागि फेरि लकडाउन गरिएको हो।

मंगलवारबाट मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गरिएको छ।

आइतबारमात्रै फिलिपिन्समा ५ हजारभन्दा बढी संक्रमित पहिचान भएका थिए। देशभर कोरोना संक्रमितको संख्या १ लाख नाघेपछि चिकित्सकहरुले संक्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएका थिए।

यसपटकको लकडाउनले २ करोडभन्दा बढी मानिस प्रभावित हुने बताइएको छ।

लकडाउनकाको समयमा अत्यावश्यक काममा जानुपर्ने बाहेकका अन्य सबै यात्रामा प्रतिबन्ध लगाइएको छ।

फिलिपिन्समा जुन १ तारिखदेखि लकडाउन अन्त्य गरिएको थियो।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।