२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

अछाममा चितुवाको छाला सहित १ जना नियन्त्रणमा

धनगढी-   अछाममा चितुवाको छालासहित एकजना पक्राउ परेका छन् । जिल्लाको कमलबजार नगरपालिका–८ ढाकु बस्ने  विष्णुबहादुर विष्टलाई एकथान चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मीराज  जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले चितुवाको छाला फेला पारेको हो ।

बिष्टको घरको गोठमा पराल भित्र लुकाई राखेको अवस्थामा पुच्छर सहितको चितुवाको छाला थान १ बरामद गरेको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।