अजयमेरु – डडेल्धुराकाे अजयमेरु गाउँपालिकामा रहेकाे जगन्नाथ युवा क्लबले आज औपचारिकता पाएकाे छ । गाउँपालिकाकाे वडा नंम्वर ३र ४ का युवाहरु समेटेर आज गठन गरिएको हाे ।



क्लवकाे जिम्मेवारीमा अध्यक्ष : तारा दत्त भट्ट
उपाध्यक्ष :कैलाश पन्त
कोषाध्यक्ष: आशा भट्ट
सचिव : दिनेश बहादुर भाट
सह-सचिव :श्री विष्णु बिष्ट
सदस्यहरु टेक राज पान्डेय,सुरेश बिष्ट ,निर्मला ऎर(भाट),दिनेश कठायत,धनेस्वरी सार्की ,पारभती पन्त,सिद्ध राज चटाैत,मनोज सार्की चयन भएका हुन् ।
क्लवले महामारी आफु सक्दाे सहयाेग गरिरहेकाे देख्नु सकिन्छ ,क्लवले आगामि दिनका सामाजिक कार्य गर्दै जाने अध्यक्ष भट्टकाे भनाइ छ ।
Views: 254

























