२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

हावाहुरीका कारण विद्युत अवरुद्ध

 धनगढी-  धनगढीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगतका ६ वटै फिडरमा विद्युत सेवा अवरुद्ध भएको हो। भन्सार फिडमा भने विद्युत सेवा सुचारु भएको छ। 

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार मंगलबार बिहानको हावाहुरीका कारण १० बढी विद्युतको पोल ढलेका छन्।
धेरै ठाउँमा विद्युतका तार चुडिएका छन्। उनका अनुसार प्राधिकरणको तीन समूह विद्युत लाइन मर्मतको काम गर्दै छ। 

केहि क्षाेत्रमा साँझसम्म मर्मतकाे काम सकिएपनि धनगढी वितरण केन्द्रको सबै क्षेत्रमा विद्युत मर्मत गर्न झण्डै तीन दिन लाग्ने देखिएको छ। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।