२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डोटीमा थ्रिडिभिएलले ९० परिवार लाई राहत बितरण

डोटी- थ्रिडिभिएल क्रेशनले डोटीका ९० परिवारलाइ खाद्यान्न बितरण गरेको छ । डोटीको आदर्श गाउपालिका वाड न २ स्थित साउँनकाड ,भार्कोट,मौवा, कारिया ,दुग्राला,कोटान्जर बहुनकाँडाका गरि ९० विपन्न गरिब घरपरिवारलाई थ्रिडिभिएलले खाद्यान्न बितरण गरेको हो ।

मजदुरी गरेर दैनिक छाक टार्ने अति बिपन्न घरपरिवारहरुलाई लकडाउनले गर्दा दैनिक छाकटार्न समस्या भएपछि प्रति परिवार १-१ कट्टा चामल वितरण गरेको राहत कार्यक्रम डोटीका संयोजक खेमराज ओझाले बताए ।

No description available.

थ्रिडिभिएलका जिल्ला संयोजक आकाश खड्का, सदस्यहरु देव खड्का, विकास खड्का भरत खड्का समाजसेबि बिजय राज ओझा ललिता थापा ,बोद नारायण ओझा, प्रेम ओझालगायतका अन्य प्रतिनिधिहरुको संयुक्त पहलमा सुरु भएको उक्त अभियान आदर्श गाउँपालिकाका ७ वटै वडामा सञ्चालन गरिने राहत कार्यक्रमका संयोजक ओझाले बताए ।

उक्त अभियानमा सामाजिक व्यक्तित्व जयराज ओझा, पुस्पराज ओझा, टेकराज जोशी, डिआर ओझा र बिजय राज ओझा ,कुल प्रसद ओझा, लक्ष्मण खड्का ,केशव ओझा लगायतले आर्थिक सहयोग गरेको थ्रिडिभिएल क्रियशनले जनाएको छ ।

No description available.

राहत अभियानमा संस्थाका महासचिव एल आर ओझा र सदस्य कृष्ण राज ओझाको पनि सबभागिता रहेको थियो । लामो समय देखिको लडाउनले गर्दा सहरि क्षेत्र भन्दा गाउँले बिताउनेहरुका लागि जिवन सारै कष्टकर भएको छ ।उनले भने बिपन्न परिवारको घर सम्मै पुगि राहत दिन पाउदा निकै खुसी भएको छु ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।