२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कैलालीमा साढे तीन लाख मूल्य बढीको अवैध सामान बरामद

धनगढी – कैलालीमा सशस्त्र प्रहरीले ३ लाख ५८ हजार ९ सय ५० रुपैयाँ मूल्य बराबरको खसीसहित अवैध सामान बरामद गरेको छ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर कैलाली तथा मातहतका बीओपीहरुबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले विभिन्न स्थानबाट सो मूल्य बराबरको खसीसहित अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको सुर्ती, किरानाका सामान र खसीहरु बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी बुझाएको बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।